Friday 30 October, 2009

माया

माया कुनै जेल हैन
खुट्टा बाध्ने नेल हैन
यो त एउटा यथार्थ हो
केहि क्षणको खेल हैन
मन बग्छ कहिले काहीं
तर बर्खे भेल हैन
यसमा अंक जोडिदैन
त्यसैले त झेल हैन
न त यसमा परीक्षा छ
पास अनि फेल हैन

No comments: