Wednesday 1 June, 2011

गजल

निल्दैछन छालहरुले
ढाक्दैछन् पालहरुले

बबुरो हालत मेरो
घेर्दैछन् कालहरुले

दुख्दैछ टाउको साह्रै
ठोक्दैछन् रालहरुले

कोशिस व्यर्थै भो अब
जेल्दैछन् जालहरुले

भागेर कहाँ जानु खै
रोक्दैछन् चालहरुले

No comments: