Wednesday 1 June, 2011

अस्तित्व !

संग्रहका पुस्तक
अनि
बिद्रोहका हतियार
बीच
उभिएको
छुद्र
कलमको
अस्तित्व !

बेदनाका चित्कार
चोटका पुरस्कार

बचनका दुत्कार
बाट
पिल्सिएको
आँखे
जीवनको
अस्तित्व !

योजनाका लक्ष
प्रप्तताको पक्ष
हुँदै
द्विविधा समक्ष
उभिएको
निम्छरो
यात्राको
अस्तित्व

No comments: