Saturday 13 August, 2011

गज़ल

एकादेशको कथामा अल्झियो बिहानी
बिरताको गाथामा अल्झियो बिहानी

मेरो देश रोएर मलाई सम्झिंदा
यता आफ्नै व्यथामा अल्झियो बिहानी

आफ्नो भुमि पराई भएको देखे नि
किन आफ्नै जेथामा अल्झिल्यो बिहानी

आशा लाग्दो गरेर बोलायो तै पनि
थोरै आइया आत्थामा अल्झियो बिहानी

No comments: