देख्न त सागरमा आकाश देखिन्छ !
मुहारमा पीडाको आभाष देखिन्छ !
भिजेको आँखाले पनि त भनेकोथ्यो !
हारै पिच्छे आशाको विकाश देखिन्छ !
कुनै दिन तिमीले पक्कै स्वीकार्नेछौ,
जीतमा सपनाको सुवास देखिन्छ !
भनेकै थें मैले, भन्नु पर्ने सबै कुरा !
सोची हेर सजिलै निकाश देखिन्छ !
जस्तो चस्मा छ आँखाले त्यस्तै देख्छ,
दुखेर हेर्दा फूल पनि उदास देखिन्छ !
मुहारमा पीडाको आभाष देखिन्छ !
भिजेको आँखाले पनि त भनेकोथ्यो !
हारै पिच्छे आशाको विकाश देखिन्छ !
कुनै दिन तिमीले पक्कै स्वीकार्न
जीतमा सपनाको सुवास देखिन्छ !
भनेकै थें मैले, भन्नु पर्ने सबै कुरा !
सोची हेर सजिलै निकाश देखिन्छ !
जस्तो चस्मा छ आँखाले त्यस्तै देख्छ,
दुखेर हेर्दा फूल पनि उदास देखिन्छ !
No comments:
Post a Comment