नयाँ पल नयाँ घडी अनि नयाँ दिन आयो
मादलुको नौलो ताल धिन ति ना धिन आयो
अब हिजो हैन हामी आज भोलि सोच्नु पर्छ
नयाँ बर्ष नयाँ खुसि हेर मिठो छिन आयो !!!!!!!!!!!
नव बर्ष २०६७ सालको यो उमंगको घडीमा सम्पूर्ण पाठक बर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!!!!
2 comments:
हजुरलाई पनि नयाँ वर्ष २०६७को हार्दिक हार्दिक मंगलमय शुभकामना!!
नव बर्स २०६७को सुभ उपलक्षमाँ हजुरko सु-स्वास्थ्य, दीर्घायु, तथा उतरोक्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना
Post a Comment