Wednesday 14 April, 2010

नव बर्ष

नयाँ पल नयाँ घडी अनि नयाँ दिन आयो
मादलुको नौलो ताल धिन ति ना धिन आयो
अब हिजो हैन हामी आज भोलि सोच्नु पर्छ
नयाँ बर्ष नयाँ खुसि हेर मिठो छिन आयो !!!!!!!!!!!


नव बर्ष २०६७ सालको यो उमंगको घडीमा सम्पूर्ण पाठक बर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!!!!

2 comments:

aashu sharma said...

हजुरलाई पनि नयाँ वर्ष २०६७को हार्दिक हार्दिक मंगलमय शुभकामना!!

nanu said...

नव बर्स २०६७को सुभ उपलक्षमाँ हजुरko सु-स्वास्थ्य, दीर्घायु, तथा उतरोक्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना